भव्य कार्यक्रमका विच एक्सरे मेशिन म्याग्दी अस्पताललाई हस्तान्तरण गरिने

विकल्प /म्याग्दी मंसिर ३ गते । नेपाली प्रवासी संघ (मोना) हङ्गकङ्गले सहयोग स्वरुप प्रदान गर्ने डिजिटल एक्सरे मेशिनको मंसिर ४ गते शुक्रवार एक भव्य कार्यक्रमका विच समुद्घाटन गरिने भएको छ । विभिन्न रोजगारी र व्यवसायका शिलशिलामा हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर म्याग्दी अस्पतालाई रकम संकलन गरी खरिद गरिएको अत्याधुनिक एक्सरे मेशिनको शुक्रवार जिल्ला अस्पताल … Continue reading भव्य कार्यक्रमका विच एक्सरे मेशिन म्याग्दी अस्पताललाई हस्तान्तरण गरिने